न्यूनतम साझा कार्यक्रम तय गर्न दश सदस्यीय राजनीतिक संयन्त्र  « Khabarhub

न्यूनतम साझा कार्यक्रम तय गर्न दश सदस्यीय राजनीतिक संयन्त्र 


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनले संयन्त्र गठन गरेको छ । सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको बताइएको छ ।

 संयन्त्रमा एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल रहेका छन् ।

यस्तै जनता समाजवादी पार्टीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट घनश्याम भुसाल र प्रमेश हमाल रहेका छन् ।

आजै कार्यदलको पहिलो बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको रास्वपा महामन्त्री मुकुल ढकालले बताए । उनीहरूले सत्ता गठबन्धनका सबै पार्टीबाट आएका सुझाव लिएर प्रतिवेदन तयार गर्ने बताइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ५ : ४८ बजे

अर्थमन्त्री वाग्लेबाट बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन

तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू

जनकपुरधाम– एक समय घरधन्दामा सीमित महोत्तरीको सम्सी गाउँपालिका–७ सम्सीका महिलाहरू

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

काठमाडौँ– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।   सुनको मूल्य