लागूऔषध कारोबारमा संलग्न एक जना पक्राउ  « Khabarhub

लागूऔषध कारोबारमा संलग्न एक जना पक्राउ 


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लागूऔषध कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं- २४ आँखीदह बस्ने ३६ वर्षीय अनिल गिरी रहेका छन् ।

ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १० सातदोबाटो एरियाको आसपासमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचना काठमाडौं उपत्यका अपराध अनुसन्धानकाे कार्यालयमा प्राप्त भएकोमा लागूऔषध कारोबार गर्ने व्यक्तिको खोजी कार्य गर्दै जाँदा प्रारम्भिक अनुसन्धान पश्चात् लागूऔषध खैरो हेरोइन जस्तो देखिने (४० ग्राम) साना-साना प्लास्टिकको ८ पोका पारी बिक्री वितरण गरी रहेको अवस्थामा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागी मिति आइतबार प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १२ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको