संगीतकार गणेश रसिक र खबरहबकर्मी प्रदीप मेन्याङबो पुरस्कृत « Khabarhub

संगीतकार गणेश रसिक र खबरहबकर्मी प्रदीप मेन्याङबो पुरस्कृत


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बरिष्ठ संगीतकार एवं साहित्य साधक गणेश रसिक नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट सम्मानित भएका छन् ।

त्यसैगरी खबरहबकर्मी एवं साहित्यकार प्रदीप मेन्याङबो प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक समारोहका वीच रसिकलाई सम्मानित एवं मेन्याङबोलाई पुरस्कृत गरिएको हो । दुबैलाई सम्मान एवं पुरस्कारस्परुप एक–एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हरेक वर्ष नेपाली स्रष्टाहरुलाई हौसला प्रदान गर्न सम्मान एवं पुरस्कार प्रदान गर्दै आएको छ ।

सम्मान एवं पुरस्कार वितरण समारोहका प्रमुख अथिति बरिष्ठ साहित्यकार बैरागी काइँलाले रसिक र मेन्याङ्बो दुबैले साहित्यमा पुर्‍याएको योगदान अविस्मरणीय भएको बताएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १० : ३४ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा