जिरी नगरपालिकाले जित्यो वैतेश्वर अध्यक्ष कपको उपाधि « Khabarhub

जिरी नगरपालिकाले जित्यो वैतेश्वर अध्यक्ष कपको उपाधि


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

दोलखा । वैतेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालन भएको अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकाले जितेको छ ।

सोमबार सम्पन्न फाइनलमा मेलुङ गाउँपालिकालाई हराउँदै जिरीले उपाधि जितेको हो । फाइनल खेलमा सुरुमा दुई सेट जितेको मेलुङले त्यसपछि लगातार तीन सेट हार्दा उपविजेतामा चित्त बुझाउनु पर्यो ।

जिरीले उपाधिसँगै एक लाख ४० हजार नगदसहित ट्रफीमेडल र प्रमाणपत्र गरेको छ । भने मेलुङ गाउँपालिकाले एक लाख नगदसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै खेलमा तृतीय हुने कालिञ्चोक गाउँपालिका टिम सिँगटीले ६७ हजार नगदसहित ट्रफि मेडल र प्रमाणपत्र र सान्त्वना गौरीशंकर गाउँपालिकाको टिमफुरे समूहले नगद २७ हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ्।

त्यसैगरी खेलमा अनुशाशित टिमको रूपमा कालिन्चोक गाउँपालिका सिंगटि सम्मानित भएको छभने,उत्कृष्ट हेडर,डिफेन्डर,बलकरको रूपमा विभिन्न खेलाडी सम्मानित भएका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १० : ५० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको