घूससहित पक्राउ परेका रौनियार धरौटीमा रिहा « Khabarhub

घूससहित पक्राउ परेका रौनियार धरौटीमा रिहा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- घुससहित पक्राउ गरेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियार र डा. रामहरि रौनियार धरौटीमा छुटेका छन् ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको मंगलबारको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालत स्रोतका अनुसार, इजलासको आदेशबमोजिम राजकुमारले ४८ लाख र रामहरिले ४ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् ।

२६ असारमा गिना कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशनक सुशीलकुमार झासँग ८ लाख रुपैयाँ घुस लिँदै गर्दा उनीहरु पक्राउ परेका थिए । ९ साउनमा आयोगले उपकुलपति राजकुमारविरुद्ध १ करोड २८ लाख र रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : २२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले