आरती साहको परिवार र गृह मन्त्रालयबीच पाँच बुँदे सहमति (पत्रसहित) « Khabarhub

आरती साहको परिवार र गृह मन्त्रालयबीच पाँच बुँदे सहमति (पत्रसहित)


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गृह मन्त्रालय र स्वर्गीय आरती साहको परिवारबीच पाँच बुँदे सहमति भएको छ ।

मंगलबार साँझ गृह मन्त्रालय र आन्दोलनरत आरती साहका परिवारबीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो ।

छलफलमा गृहमन्त्रि लामिछाने पनि उपस्थित भएका थिए । सहमतिसँगै शाहको परिवारले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।

आरती साह आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना दिएर मृत्युको भएको माइती पक्षको आरोप छ ।

आरती र जनकपुरधामका मोतीबाबु साहबीच असार २०७७ असार २९ गते विवाह भएको थियो ।

याे पनि…

यस्ताे छ सहमति पत्र :

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : १९ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स