प्रधानमन्त्रीसँग गणितमा विश्वास भएपनि राजनीतिक अविश्वास सबैको छ :  विश्वप्रकाश शर्मा  | Khabarhub Khabarhub

प्रधानमन्त्रीसँग गणितमा विश्वास भएपनि राजनीतिक अविश्वास सबैको छ :  विश्वप्रकाश शर्मा 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले देशमा विश्वासको खडेरी भएको बताएका छन् ।  

बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले देशमा विश्वासको खडेरी भएको र प्रचण्डले एक वर्षमा तीन पटक विश्वासको मत लिएको बताए । 

उनले भने, ‘अहिले प्रधानमन्त्री ज्यूसँग राजनीतिक रुपमा अविश्वास सबैको छ । तर गणितमा उहाँ विश्वासमा हुनुहुन्छ । ’

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १२ : ४६ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित