एमाले अध्यक्ष ओली र अभिनेता हमालबीच सिनेमा संवाद जारी « Khabarhub

एमाले अध्यक्ष ओली र अभिनेता हमालबीच सिनेमा संवाद जारी


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करणमा आयोजित सिनेमा संवाद कार्यक्रमकाे अन्तरक्रिया सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा शुक्रबार भइरहेको निफको सातौँ संस्करणमा  पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच  सिनेमा संवाद भइरहेको छ ।

यस अन्तरक्रिया कार्यक्रममा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको यो संस्करणमा ४० देशका ८८ चलचित्र छनोट भएका बताएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : ४२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी