लघुवित्तपीडित र सरकारबीच ६ बुँदे सहमति (सहमतिसहित)  | Khabarhub Khabarhub

लघुवित्तपीडित र सरकारबीच ६ बुँदे सहमति (सहमतिसहित) 


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लघुवित्तपीडित संघर्ष समिति र सरकारबीच शुक्रबार ६ बुँदे सहमति भएको छ ।

अर्थ मन्त्रालयमा भएको उक्त सहमतिसँगै संघर्ष समितिको तर्फबाट आजैदेखि आन्दोलनका कार्यक्रम समेत स्थगित गरिएको छ ।

सहमति पत्रमा अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख नारायण प्रसाद रिसाल र पीडित संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजकन पुनाराम ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ४ : १६ बजे

जब बेरोजगार युवाको खातामा यति धेरै पैसा आयो…

काठमाडौं– भारतस्थित उत्तर प्रदेशको दनकौर गाउँमा बस्ने एक बेरोजगार युवाको

फरक क्षमताकी महिलालाई बलात्कार आरोपमा पक्राउ परे रास्वपाका पालिका सभापति

सोलुखुम्बु– राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना गाउँपालिका सभापति फरक क्षमताकी महिलालाई

सेवाग्राही खोज्दै राजधानी पुगे वडाका जनप्रतिनिधि !

दोलखा– स्थानीय तहका जनप्रतिनिधि साउन लागेसँगै सहर केन्द्रित सेवाग्राही खोज्न