सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा गुर्भाकोट नगरपालिका-१४ बस्ने वर्ष ३६ का धनराज सलामी रहेका छन्।

घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिबार बिहान साढे ९ बजे करेन्ट लागेर घाइते भएका थिए।

उनलाई उपचारको लागि मेहलकुना अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ५० बजे

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन– बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि वर्षा नभई खडेरी लम्बिँदा

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौं– स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन

ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया

दमौली– व्यास नगरपालिकाका १३ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ

अमेरिकालाई इरानको चुनौती : परमाणु केन्द्रमा अन्तर्राष्ट्रिय निगरानी तत्काल नस्वीकार्ने

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको

बजारमा सेरोफ्लो रोटाक्यापको नक्कली औषधि फेला, सर्तक रहन विभागको आग्रह

काठमाडौं– दम तथा श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीले प्रयोग गर्ने ‘सेरोफ्लो रोटाक्याप’