जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने « Khabarhub

जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ ।

हिजो वीरगञ्जमा सुरु भएको बैठकमा अध्यक्ष राउतले समसामयिक राजनीतिक विषय तथा प्रतिपक्षमा पुगेपछि पार्टीले खेल्ने भूमिकाका विषयमा ब्रिफिङ गरेका छन् ।

पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार जारी बैठकले पार्टीको आगामी कार्यनीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल गरिरहेको छ ।

बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरूको सहभागी रहेका छन्।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ४९ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स