मोडलिङमा जम्दै गरेकी एलिशा (तस्वीरहरू) « Khabarhub

मोडलिङमा जम्दै गरेकी एलिशा (तस्वीरहरू)


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोडलिङको क्षेत्रमा एलिशा शर्मा लोकप्रिय नाम हो । उनले कैयन् म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

अभिनेता तथा मोडल पुष्प खड्कासँग ‘झुम्का’ बोलको म्युजिक भिडियोमा अभिनय गरेर राम्रै चर्चा बटुलेकी एलिशाले आफूलाई कलाकार तथा डान्सरका रुपमा चिनाउन चाहन्छिन् ।

सामाजिक सञ्जालमा समेत सक्रिय रहने एलिशाका केही सुन्दर तस्वीरहरु हेरौँ:

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ५ : १७ बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा