संगीत महोत्सव (तस्बिरहरु) « Khabarhub

संगीत महोत्सव (तस्बिरहरु)


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौंशुक्रबारदेखी संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौं संस्करण चलिरहेको छ । हनुमानढोका सङ्ग्रहालय र इतुम बहल क्षेत्रमा दुईदिने महोत्सव आयोजना गरिएको छ ।

महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

डब डब डफा, दहना, राजामती सिंगर, हिमालयन हाइवे, सोँघी ब्लुज र सुर सुधाको प्रस्तुति रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ३ : ४७ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग