उपनिर्वाचनबारे छलफल गर्न एमाले सचिवालय बैठक जारी « Khabarhub

उपनिर्वाचनबारे छलफल गर्न एमाले सचिवालय बैठक जारी


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपनिर्वाचनबारे छलफल गर्न एमाले सचिवालय सुरु भएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् ।

बैठक सुरु हुनुभन्दा पहिले सचिवालयका नेताहरूले होली पर्व समेत मनाएका छन् ।

बैठकमा इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचन र बझाङ बझाङ १  प्रदेशसभा क मा हुने उपनिर्वाचनको बारेमा छलफल हुने छ ।

यस्तै राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तयारीका विषयमा पनि छलफल हुने बताइएको छ ।  उपनिर्वाचन आगामी वैशाख १५ गतेका लागि तय भएको छ  ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १ : ३५ बजे

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक