प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से « Khabarhub

प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो । सेसन अवधिमा २.११ अंकले बढेको नेप्से २०५०.६८ विन्दुमा पुग्यो ।

यो सेसनमा २९ कम्पनीको ४ हजार ३० कित्ता सेयर किनबेच हुँदा २८ लाख ३५ हजार ७६६ रुपैयाँको कारोबार भयो ।

यस सेसनमा १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घट्यो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ११ : ०७ बजे

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल