इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा « Khabarhub

इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– इटहरीमा जारी इटहरी गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति इटहरी रंगशालामा सकिएको खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।

चर्च ब्वाइजका अबायोमी फकुन्लेसुरज ठकुरीले एक–एक गोल गरेका थिए भने एनआरटीका अफिज ओलावालेले एक गोल फर्काएका थिए ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मङ्गलबारको खेलमा चर्च ब्वाइजका सुरज ठकुरी म्यान अफ द म्याच घोषित भए ।

उनले नगद १० हजार रुपैयाँ  र ट्रफी प्राप्त गरेका छन् । आज त्रिभुवन आर्मी र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ०४ बजे

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको

पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा

काठमाडौं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको पहिलो

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,