राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति « Khabarhub

राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति

सहकारी र लघुवित्त गृह मन्त्रालय मातहत हैन : पृथ्वीसुब्बा


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको एजेन्डालाई लिएर सांसदहरूले आपत्ति जनाएका छन् ।

आज बसेको समिति बैठकमा बोल्दै सांसद पृथ्वीसुब्बा गुरुङले बैठकको एजेन्डा प्रस्ट नभएको बताए ।

उनले समिति बैठक राख्दा सभापतिले मनलाग्दी गरेको भन्दै बैठक राख्ने तरिकामा आपत्ति जनाए । कार्यक्षेत्र भन्दा बाहिर गएर समिति बैठकमा छलफल नचलाउन उनको आग्रह थियो ।

बैठकमा बाल्दै सांसद गुरुङले भने, ‘सहकारी र लघुवित्त गृह मन्त्रालय मातहत हैन । तर समितिमा यी विषयमा किन छलफल चलाइयो ।’

समितिलाई सभापतिले आफू अनुकूल चलाउन खोजको उनको आरोप थियो ।

समिति बैठकमा बोल्दै सांसद कृष्णगोपाल श्रेष्ठले पनि सभापतिको शैलीमाथि आपत्ति जनाए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ३६ बजे

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्

हर्मुज जलघाँटीसम्बन्धी विधेयक इरानी संसद्‌मा दर्ता

एजेन्सी– हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच तनाव

संसद्‍ झुल्किएको केही बेरमै बाटो लागे प्रधानमन्त्री बालेन (तस्बिरहरू)

काठमाडौं– आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएका

आधा घण्टा पनि नबसी संसद्‍बाट हिँडे बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आधा घण्टा पनि नबसी हिँडेका