गणितको यो समिकरण भाइरल, उत्तर के होला ? « Khabarhub

गणितको यो समिकरण भाइरल, उत्तर के होला ?


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बिज गणितको एक प्रश्न अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । हरेकले प्रश्न देख्नासाथ उत्तरको खोजी गर्छन् ।

तर यसको ठिक उत्तर भेट्टाउन समस्या भैरहेको छ । ट्वीटरमा इएम नामक व्यक्तिले ह्याण्डीलबाट यो प्रश्न सेयर गरे । प्रश्न यस्तो छ  8÷2× (2+2)=?

यो प्रश्नको उत्तर कसैले १ भनेका छन् भने केहीले १६ भनेका छन् । केहीले यी दुवै उत्तर ठिक भनेर प्रतिक्रिया दिएका छन् । कोही कोही व्यक्तिले नागरिकले एउटा प्रश्नमा दुवै उत्तर कसरी ठिक हुन सक्छन् ? भनेर प्रश्न गरेका छन् ।

यो प्रश्नको उत्तरमा व्यक्तिहरु विभाजित भएका छन् । एक युवतीले गणितमा दुई वटा डिग्री रहेको जानकारी दिँदै १ नै अन्तिम उत्तर रहेको दाबी गरेकी छन् । उनले क्याकुलेटरको सहायतामा क्षणभरमै प्रश्नको उत्तर १ निकालेकी छन् ।

यो प्रश्नको सही उत्तर तपाईले विद्यालयमा कुन नियमका आधारमा पढ्नुभएको छ ? त्यसैका आधारमा उत्तर आउँछ ।

तपाईले BODMAS या PEMDAS मध्ये कुन विधिको प्रयोग गर्नु हुन्छ ? त्यसैका आधारमा यसको उत्तर आउँछ ।

BODMAS विधिको प्रयोग गर्नुभएको छ भने त्यसको उत्तर १६ आउँछ । तपाईले PEMDAS विधिको प्रयोग गर्नुभएको छ भने त्यसको उत्तर १ हुन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १० : २९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा