इटहरी गोल्डकपमा आज चर्च ब्वाइज र राष्ट्रिय जागृतीबीच प्रतिस्पर्धा « Khabarhub

इटहरी गोल्डकपमा आज चर्च ब्वाइज र राष्ट्रिय जागृतीबीच प्रतिस्पर्धा


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटहरी गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड काठमाडौँ र आयोजक राष्ट्रिय जागृती क्लबबीच प्रतिष्पर्धा हुँदैछ । खेल इटहरी रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज न्युरोड टिम (एनआरटी)लाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने आयोजक राष्ट्रिय जागृती क्लबले कञ्चनजंगा फुटबल क्लबलाई पराजित गरेको थियो ।

फाइनल खेला शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ९ : १८ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि