आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै « Khabarhub

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रपितस्पर्धा हुँदैछ ।

साँझ पौने ८ बजे हुने आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

विस्फोटक ब्याट्सम्यानको बाहुल्यता रहेको दुबै टिमको ब्याट हेर्न आज निकै रोचक हुने अपेक्षा छ ।

आईपीएलको इतिहासमा बैंगलोर र कोलकाताबीच अहिलेसम्म ३२ खेल भएका छन्।

जसमा बैंगलोरले १४ र कोलकाताले १८ खेल जितेका छन । बेंगलुरुको घरेलु मैदानमा यी दुई टोलीबीच अहिलेसम्म ११ वटा खेल भइसकेका छन ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : २१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको