नेहा बानुको सुन्दरता (फोटो फिचर) « Khabarhub

नेहा बानुको सुन्दरता (फोटो फिचर)


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेहा बानुको चर्चा मोडलिङ क्षेत्रमा चर्चामा छ । उनले अभिनय गरेका केही म्युजिक भिडियोमा रिलिज भएका छन् । गिरिश खतिवडाको गीत ‘यु गट मी’ बोलको गीतमा हट अवतारमा सार्वजनिक भएकदेखि नै उनको चर्चा थप चुलिएको थियो ।

्मोडलिङका इभेन्टमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् उनी ।

कम्प्युटर साइन्समा ब्याचलर डिग्री गरिरहेकी नेहालाई ‘फिटनेश मोडल’का रुपमा पनि धेरैले चिन्छन् ।

पुस्तक पढ्नका पनि उत्तिकै रुचि राख्ने नेहा घुम्नमा पनि चासो राख्छिन् । सामाजिक सञ्जालमा सक्रिय नेहाले शेयर गरेका केही तस्वीर हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ६ : ५६ बजे

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण