कर्णाली प्रदेशसभाको बैठक स्थगित « Khabarhub

कर्णाली प्रदेशसभाको बैठक स्थगित


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन  मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

नेकपा माओवादी र एमालेमा  सहमति नजुटेपछि बैठक स्थगित गरिएको हो।

आज स्थगित भएको बैठक बुधबार ३ बजे बस्ने प्रदेश सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : ३६ बजे

सीआईएका गोप्य केन्द्रमा इरानको ड्रोन आक्रमण, रूसतिर सोझियो अमेरिकी आशंकाको सुई

वाशिङ्टन/रियाद- पश्चिम एसिया क्षेत्रमा रहेका अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए)

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल