आईपीएलमा दिल्लीलाई कोलकाताको विशाल लक्ष्य « Khabarhub

आईपीएलमा दिल्लीलाई कोलकाताको विशाल लक्ष्य


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटललाई २७३ रनको विशाल लक्ष्य दिएको छ।

डावाई एस राजशेखर रेड्डी एसीए वीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७३ रन बनाएको हो ।

कोलकाताका लागि सुनील नारायणले आक्रामक ब्याटिङ गरे । ३९ बलको सामना गरेका सुनीलले ७ चौका र ६ छक्काको मदतले ८५ रन बनाए ।

त्यस्तै अंगकृष रघवंशीले ५४, आन्द्रे रसेल ४१, रिन्कु सिंह २६, फिल साल्ट र श्रेयस आय्यरले १८/१८ बनाए ।

दिल्लीका अनरिख नार्खिऐले सर्वाधिक ३ विकेट लिए। त्यस्तै इशान्त शर्माको नाममा २ विकेट रहँदा खलील अहमद र मिचेल मार्शले १र१ विकेट लिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : ५५ बजे

रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनमा नेकपा एमालेका नेता

बाबुराम भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा बोल्न दिइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बाबुराम भट्टराईको विशेष प्रशंसा

रास्वपालाई वर्षमानको सुझाव : जनमत सधैँ अस्थायी हुन्छ, बहुमतको बलमा अहंकार नगर्नू

चितवन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

रास्वपालाई प्रदीप ज्ञवालीले भने : जनादेश पाउनु ठूलो कुरा होइन, त्यसको संरक्षण मुख्य हो

चितवन- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको भूमिका, विचारधारा

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

दमौली– तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक