जसपाले इलाम-२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने « Khabarhub

जसपाले इलाम-२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम–२ मा पहिचानवादीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

बिहिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले इलाम- २ मा थेगिमलाई सहयोग गर्ने निर्णय गरको हो ।

जसपाले बझाङमा भने आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपनि उम्मेदवारको टुंगो भने लगाएको छैन ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ३ : ०७ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को