सुहाङलाई जिताउन तीन पार्टीको संयुक्त अपिल, विप्लवको पनि समर्थन « Khabarhub

सुहाङलाई जिताउन तीन पार्टीको संयुक्त अपिल, विप्लवको पनि समर्थन


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई जिताउन तीन पार्टीले आग्रह गरेका छन् ।

शनिबार साँझ एक अपिल जारी गर्दै नेकपा (एमाले)सँगै नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुहाङलाई जिताउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र नेकपाका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको अपीलमा उल्लेख गरिएको छ । यसअघि नै माओवादीले सुहाङलाई सघाउने निर्णय गरेको थियो ।

इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्रमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

याे पनि…

यस्ताे छ अपिल

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ९ : ०८ बजे

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान