नारायणी नदीमा जलक्रीडा (फोटो फिचर) « Khabarhub

नारायणी नदीमा जलक्रीडा (फोटो फिचर)



चितवन– नारायणी नदीमा पछिल्लो केही समयदेखि मोटरबोट सञ्चालनमा छ । मोटरबोटमा बसेर नदी सेयर गर्नेहरूको संख्या पनि बढ्दो क्रममा रहेको सञ्चालकहरू बताउँछन् ।

चितवनमा आइतबारबाट शुरु भएको प्रथम अन्तर प्रदेश राष्ट्रिय  खेलकुद प्रतियोगिता चलिरहँदा नदीमा मोटरबोट सेयर गर्नेहरू पनि देखिएका थिए । सात वटै प्रदेशबाट खेलकुदमा  सहभागी हुन आएकाहरूमध्ये केहीले मोटरबोट सेयर गरेर नारायणी नदीको अवलोकन गरेका थिए ।

बोट सञ्चालकहरुका अनुसार आन्तरिक पर्यटकहरू नारायणी नदीमा बोट सेयरका लागि आउने गरेका छन् ।  बर्खाको समयमा पानीको बहाव बढी हुँदा बोट सञ्चालन हुँदैन, तर हिउँदमा भने नियमित रूपमा बोट चल्ने गरेको छ ।

तस्बिरहरु हेर्नेहाेस् : 

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १२ : ४० बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले