प्रदेशको सरकार बनाउन गाह्रो छ, अहिले कोशीबाट समर्थन फिर्ता हुँदैन : राजेन्द्र राई « Khabarhub

प्रदेशको सरकार बनाउन गाह्रो छ, अहिले कोशीबाट समर्थन फिर्ता हुँदैन : राजेन्द्र राई


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशबाट एकीकृत समाजवादीले तत्काल फिर्ता नलिने बताएको छ ।

समाजवादीले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताएको छ ।

संसदीय दलका नेता राजेन्द्र कुमार राईले सरकारमा अस्थिरता भएकाले कुनै पनि काम अघि नबढ्ने भन्दै अहिले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताए

उनले खबरहबलाई भने, ‘सरकारलाई दिएको समर्थन तत्काल फिर्ता हुँदैन । सत्ताको लागि उथलपुथल, सबै लथालिङ्ग भयो , प्रदेशको सरकार बनाउन गाह्रो छ । सरकार अस्थिर भएकाले काम पनि बढ्दैन, बजेट नै राम्रोसँग अगाडी बढ्दैन ।’

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ०५ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट