फिफा विश्वकप छनोट अन्तर्गत सेप्टेम्बर ५ को खेल कुवेतमा हुने « Khabarhub

फिफा विश्वकप छनोट अन्तर्गत सेप्टेम्बर ५ को खेल कुवेतमा हुने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट फुटबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएको छ । नेपालले पहिलो ‘होम गेम’ कुवेतसँग उसैको घरेलु मैदानमा खेल्न अखिल नेपाल फुटबल संघ एन्फाले पक्का गरेको हो ।

सेप्टे्म्बर ५ मा नेपालमा हुने भनिएको होम गेम कुवेतमा खेल्ने र कुवेतको होम गेम रंगशाला निर्माण हुन सके नेपालमा नभए न्युट्रल भेन्यु खोजेर भएपनि दोस्रो खेल आफुहरुले आयोजना गर्ने बताएका छन् ।

नेपाल र कुवेतबीचको दोस्रो खेल १९ नोभेम्बरमा नेपालको दशरथ रंगशाला निर्माण हुन सकेको खण्डमा नेपालमै हुने एन्फाले जनाएको छ ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अस्ट्रेलिया, चाईनिज ताइपेई, जोर्डन र कुवेत रहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : १९ बजे

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग