जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र क्लब सेमिफाइनलमा « Khabarhub

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र क्लब सेमिफाइनलमा


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४औँ संस्करणको जीतपुरसिमरा गोल्डकप फुटबलमा मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति अबेर सिमरा रंगशालामा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो ।

मच्छिन्द्रका लागि सौरभ लिम्बूले खेलको ६९औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई अन्तिम चारमा पु¥याएका हुन् ।

खेलमा प्लेयर अफ दि म्याच बनेका मच्छिन्द्रका मनिष डाँगीले १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत आज आयोजक नवजनजागृति युवा क्लब सिमरा र नेपाल पुलिस क्लबकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : १३ बजे

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि