प्रिओपन सेसन : नेप्से परिसूचक २ अङ्कले बढ्यो « Khabarhub

प्रिओपन सेसन : नेप्से परिसूचक २ अङ्कले बढ्यो


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क बढेर बन्द भएको छ । सेसन अवधिमा आज नेप्से २.०९ अङ्कले बढेर २०३८.१० को बिन्दुमा पुग्यो ।

यो अवधिमा ४१ स्टकका तीन हजार ६८४ कित्ता शेयर किनबेचबाट १८ लाख ५१ हजार १५२ रुपैयाँ बराबरको कारोबार भयो ।

सेसन अवधिमा ४१ कम्पनी मध्ये २१ वटाको मूल्य बढ्यो भने १७ वटाको मूल्य घट्यो । यस्तै, ३ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ११ : ४० बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल