प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किँदा तीन बालिकाको मृत्यु « Khabarhub

प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किँदा तीन बालिकाको मृत्यु


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन्  ।

टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य आठ बालबालिका सहित १४ जनालाई उद्धार गरेको थियो। दुई पुरुषको शव पनि किनारामा फेला परेका थिए।

कोस्ट गार्ड अधिकारीहरूले भने कि तीन गस्ती जहाजहरू अन्य सम्भावित बाँचेको खोजी गरिरहेका छन्, जबकि डुङ्गा डूबिएको विश्वास गरिएको स्थानमा सक्दो प्रयास गरिएको छ ।

पूर्वी एजियन सागरमा रहेको ग्रीक टापुहरूबाट युरोपियन युनियन आवद्द देश प्रवेश गर्ने गरिन्छ । सीमा सुरक्षा एजेन्सी फ्रन्टेक्सद्वारा गस्ती गरिएको पानीमा टर्किएमा आधारित तस्करी नेटवर्कहरू प्रयोग गरी आप्रवासीहरूका लागि युरोपेली संघमा प्रवेश गर्ने साझा बिन्दुको रूपमा यो टापुलाई लिइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : ५४ बजे

फोहर व्यवस्थापन सुधार गर्न सञ्चारमन्त्रीको निर्देशन, बञ्चरेडाँडाका समस्या समाधानमा जोड

काठमाडौं– बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधान गर्न सूचना तथा

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश