कतारविरुद्ध आसिफले बनाए अर्धशतक « Khabarhub

कतारविरुद्ध आसिफले बनाए अर्धशतक


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंआसिफ सेखले कतारविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

जारी एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा आसिफले अर्धशतक पुरा गरेका हुन् ।

आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको टी-२० अन्तर्राष्ट्रिय खेलमा यो पाँचौं अर्धशतक हो ।

कतारविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले यो समाचार तयार गरुन्जेल १३.५ ओभरमा ३ विकेट गुमाएर १२० रन बनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : ३८ बजे

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस २४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार