मलिका महतका १० आकर्षक तस्वीर (तस्वीरहरू) « Khabarhub

मलिका महतका १० आकर्षक तस्वीर (तस्वीरहरू)


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री मलिका महतले अभिनय गरेको फिल्म ‘यात्रा’ ले खासै सफलता हासिल गर्न सकेन । उनले अरु फिल्ममा अभिनय गर्ने भन्ने खबर पनि बाहिरिएको छैन । पहिलो फिल्मबाट भने मलिकाले राम्रै तारिफ बटुलिन् ।

फिल्मका कारणले भन्दा पनि सुन्दरताका कारणले मलिकाको खुबै चर्चा हुने गर्छ । सामाजिक सञ्जालमा सक्रिय रहने मलिका आफ्नो सुन्दरताका कारण फ्यानको नजरमा पर्ने गर्छिन् ।

मोडलिङ क्षेत्रमा चर्चामा रहने मलिकाका केही तस्वीर हेरौँ । यी तस्वीर मलिकाले सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ३९ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११