च्याम्पियन्स लिग : बोरुसिया डर्टमण्ड सेमिफाइनलमा « Khabarhub

च्याम्पियन्स लिग : बोरुसिया डर्टमण्ड सेमिफाइनलमा


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन टोली बोरुसिया डर्टमण्ड सेमिफाइनल (अन्तिम चार) मा प्रवेश गरेको छ ।

गएराति सिग्नल इडुना पार्कमा भएको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४–२ गोलले हराउँदै डर्टमण्ड सेमिफाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा डर्टमण्ड २–१ गोलले पराजित भएको थियो ।

समग्रमा डर्टमन्टले एट्लेटिकोलाई ५–४ गोल अन्तरले पराजित गर्‍यो। डर्टमन्टको जितमा जुलियन ब्रान्ड, इयान माट्सेन, निकोलस फुलक्रग र मार्सेल सबिट्जरले एक–एक गोल गरे। यस्तै, एट्लेटिकोका एन्जल कोरियाले एक गोल गरेका थिए । एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ७ : २६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका