रकेट परीक्षण गर्दा ५ वैज्ञानिकको मृत्यु « Khabarhub

रकेट परीक्षण गर्दा ५ वैज्ञानिकको मृत्यु


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को–रुसको न्योनोस्का क्षेत्रमा रकेट परीक्षण गर्दा दुर्घटना भएको छ । परीक्षणका क्रममा भएको विष्फोटमा परी ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरु परमाणु वैज्ञानिक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

परीक्षणका क्रममा न्योनोस्कादेखि ४७ किलोमिटरको दूरीमा रहेको सेभेरोन्दिस्क शहरको रेडिएसनस्तर सामान्यभन्दा २० गुणा बढेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

मेडिकल टीमले केमिकल र न्यूक्लियर प्रोटेक्सन पोशाक लगाएर सबै घाइतेको उद्धार गरेका छन् । यो घटनापछि आम मानिसमा रेडिएसन फैसने आशंका गरिएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  १० : ४४ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा