यति दमदार बनेर आयो प्रभाव स्टारर ‘साहो’ को ट्रेलर (भिडियो) « Khabarhub

यति दमदार बनेर आयो प्रभाव स्टारर ‘साहो’ को ट्रेलर (भिडियो)


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय अभिनेता प्रभास स्टार फिल्म ‘साहो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बलिउडको प्रतीक्षित यो फिल्मको ट्रेलर एक्सन प्याकले भरिएको छ ।

ट्रेलरमा केन्द्रीय भूमिकामा प्रभासलाई देखाइएको छ । यस्तै श्रद्धा कपूर, निल नितिन मुकेश, भुषण कुमार, ज्याकी श्राफ लगायतलाई पनि ट्रेलरमा देख्न सकिन्छ । एक्सन र रोमान्स देखाइएको ट्रेलर दमदार छ ।

फ्यानले ट्रेलरमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘२९ वर्षीय निर्देशकले निर्देशन गरेको यो फिल्म खत्रा छ जस्तो छ ।’

चलचित्र ‘बाहुबली’ सिरिजपछि प्रभासका कुनै फिल्म पनि रिलिज भएका छैनन् । त्यसैले पनि उनका फ्यानले लामो समयदेखि यो फिल्मको प्रतीक्षा गरेका छन् ।

चलचित्र ४ भाषामा रिलिज हुँदैछ । फिल्मका लेखक तथा निर्देशक सुजित हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : २४ बजे

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका