भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु | Khabarhub Khabarhub

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको  हो।

घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : १६ बजे

सरकारी भवनमा ताला ठोकेर भाडाको घरमा पालिका कार्यालय

सिरहा – जिल्लाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको

जनार्दनको प्रस्ताव : दुई बुँदे सहमतिले गिरेको माओवादीको साख उठाउन आत्मसमीक्षा गरौँ

काठमाडौं- पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई लाइन संघर्ष

समाजवादी मोर्चाको बैठकमा पहिलो पटक वामदेव, भन्छन् : सरकारविरुद्ध कडा आन्दलोलन गर्ने हो

काठमाडौं- साताअघि मात्रै एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नेता वामदेव

पशुपति क्षेत्रमा ४५ वर्षपछि ऐतिहासिक लाखे झ्यालिन्छ नाच प्रदर्शन गरिँदै

काठमाडौं– पशुपति क्षेत्रमा ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ