इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए « Khabarhub

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको अग्रता बढेर ५ हजारमाथि पुगेको छ ।

पछिल्लो पटक देउमाई नगरपालिका वडा नम्बर -२ तपेवा, साब्जुङ, बाघखोर र पुङफुङलगायतको मतगणना सकिएको छ ।

४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिका-१ र २ को परिणाम आइसक्दा सुहाङले ५३ सय ३ मतको अग्रता बनाएका हुन् ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अहिले १४ हजार ६१३ मत ल्याएका छन् । त्यहाँ नेपाली कांग्रेसका डम्बर खड्काले ९ हजार ३१३ मत ल्याएका छन् । यी दुईको अन्तर बढेर ५ हजार नाघेको हो ।

पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमले अहिलेसम्म ८,५७० मत पाएका छन् । कांग्रेसका खड्का र थेगिमबीच ७४१ मतान्तर रहेको छ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २ हजार ५७ मत ल्याएर चौथो स्थानमा पछ्याइरहेका छन् ।

अपडेट
सूर्य-१४६१३
रुख-९३११
मुढा-८५७०
घण्टी – २०५७

देउमाई २ को तपरिणाम
सूर्य -७१३
रुख-३९७
मूढा-२८५
घण्टी -११२
वडामा मतान्तर-३१६ मतले सूर्यको अग्रता

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ०६ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री