रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत « Khabarhub

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको जमानत जफत भएको छ।

रास्वपाका मिलनले १० प्रतिशत मत कटाउन सकेनन्। उनको जमानत जफत भएको छ।

चुनावअघि नै रास्वपाका नेताहरूले त्यस क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवार लिम्बूले शानदार रूपमा जित्ने दाबी गरेका थिए।

मिलन निर्वाचनअगाडि नेकपा माओवादी केन्द्र छाडेर रास्वामा प्रवेश गरि इलाम २ मा उठेका थिए।

सुहाङ नेम्वाङले २७ हजार ७५२ मतसहित नेपाली कांग्रेसका डम्बर खड्कालाई हराए। यी दुईबीचको अन्तर ५८३० रह्यो।

खड्काले २१ हजार ९४२ मत प्राप्त गरे। तेस्रो भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे । रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरे।

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ५८ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार