ललितपुरको डढेलोमा घाइते भएका रमेशको पनि मृत्यु | Khabarhub Khabarhub

ललितपुरको डढेलोमा घाइते भएका रमेशको पनि मृत्यु


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर– गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका रमेश पहरीको आज बिहान मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

आगो निभाउने क्रममा गम्भीर घाइते भएका शंकर पहरीको मंगलबार मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १२ : २१ बजे

विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

काठमाडौं – ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३१ गते शुक्रबार। कात्तिक

आज २०८२ साल असोज ३१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३१ गते शुक्रबार। कात्तिक

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम