ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते | Khabarhub Khabarhub

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् ।

मोबिल सङ्कलन गरी राखिएको एक टहरामा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएको प्रहरीले जनाइएको छ ।

आगलागीबाट रौतहट जिल्ला घर भई हाल ग्वार्को बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते भएका छन् ।

घाइतेहरूको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । मोविलमा आगो सल्कँदा पुरै टहरामा आगलागी भएको अनुमान गरिएको छ । आगलागीका कारण टहरा पूर्णरुपमा जलेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : ३९ बजे

श्रीलङ्काका लागि नेपाली राजदूत नेपालीबाट पद तथा गोपनीयताको शपथ

काठमाडौं– श्रीलङ्काका लागि नवनियुक्त आवासीय राजदूत पूर्ण बहादुर नेपालीले पद

बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेकाे छ काराेबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले

यौन व्यवसाय सम्बन्धी विचारप्रति कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदमा आफूले व्यक्त

बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

गोरखा– गोरखा जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण