नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट « Khabarhub

नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको छ । नेप्से ०.७९ प्रतिशतले घटेर १९५८.७५ विन्दुमा पुगेको छ । 

सोमबार २ अर्ब ८९ करोड १३ लाख १९ हजार बराबरको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर ४८ हजार ७०९ पटक किनबेच भएको छ । 

आज ३१० कम्पनीको शेयर कारोबार हुँदा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स ३.३८ अंकले, फ्लोट इन्डेक्स १.०७ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स १.०२ अंकले घटेको छ । १३ वटा उपसमूहमध्ये डेभलपमेन्ट बैंक समूह बाहेक अन्य सबै समूह घटेको छ । 

आज पोखरा फाइन्यस र दाेल्ती पावर कम्पनीको शेयरमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट हनेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ३ : ३२ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा