म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी « Khabarhub

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको विद्रोही समूहले दाबी गरेको छ।

काचिन प्रान्तको सौमप्राबोम सहर आफ्नो नियन्त्रणमा लिएको काचिन इन्डिपेन्डेन्स आर्मीका प्रवक्ता कर्नल नावबूले दाबी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

बिबिसीले यसको स्वतन्त्र पुष्टि भने कसैले पनि नगरेको खबरमा उल्लेख गरेको छ।

म्यान्मारको सैन्य बल र विद्रोही समूहबिच एक हप्तादेखि जारी लडाइँपछि विद्रोही समूहले सहर नियन्त्रणमा लिएको दाबी गरेको हो।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ४१ बजे

स्याफ्रुबेँसीसम्म सडक र बेली ब्रिजलाई उच्च प्राथमिकता दिन कुलमानको सुझाव

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क

मिनियापोलिसमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी– अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली

नेकपा बहुमतमा फेरि फुटको चिन्ता, विभाजनतर्फ धकेल्न खोजिएको गुनासो

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र

हर्मुज तनावले विश्वव्यापी व्यापार आपूर्ति जोखिममा

एजेन्सी– इरान र संयुक्त राज्य अमेरिकाबीच पुनः सैन्य तनाव चर्किएपछि

कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन (तस्बिरहरू)

काठमाडौं– रसुवामा आएको बाढीले गरेको सडक कटानका कारण धादिङको कृष्णभीरमा