बालमन्दिर जग्गा विवाद : सिआइबीले क-कसलाई जारी गर्‍यो पक्राउ पुर्जी (नामसहित) « Khabarhub

बालमन्दिर जग्गा विवाद : सिआइबीले क-कसलाई जारी गर्‍यो पक्राउ पुर्जी (नामसहित)


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंबालमन्दिर जग्गा हिनामिना प्रकरणमा प्रहरीले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्य सहित केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जिल्ला अदालत काठमाडौंबाट पक्राउको लागि पुर्जी लिएको हो ।

प्रहरीले ठगी सम्बन्धी कसुरको अभियोगमा उनीहरुविरुद्धको पक्राउ पुर्जी लिएको छ ।

यी हुन पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू :

१. नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह ।

२. नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ

३. नेपाल बाल संगठनका तत्कालीन महासचिव श्री गणेश भक्त श्रेष्ठ ।

४. नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य ।

५. नेपाल बाल संगठनका तत्कालीन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।

६. नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले ।

७. नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।

८. नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।

९. नेपाल बाल संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधान ।

१०. नेपाल बाल संगठनका तत्कालीन महासचिव रामकाजी कोने ।

११. नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।

१२. नेपाल बाल संगठनका तत्कालीन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।

१३. वृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी ।

१४. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक प्रविण राज जोशी ।

१५ बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का तत्कालीन सञ्चालक मुरारी निधि तिवारी ।

१६. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।

१७. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक श्रद्धा संघाई ।

१८. बृहस्पति विद्यालय व्यवस्थापन प्रा।लि (बृहस्पति विद्यासदन) का सञ्चालक अभिनव सिंघानिया ।

१९. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक सिद्धार्थ केडिया ।

२०. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक कृति प्रसाद पाण्डे ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : १२ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव