मिडिया काउन्सील विधेयक फिर्ताको आन्दोलन जारी राख्न क्रान्तिकारी पत्रकारको आह्वान | Khabarhub Khabarhub

मिडिया काउन्सील विधेयक फिर्ताको आन्दोलन जारी राख्न क्रान्तिकारी पत्रकारको आह्वान


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रान्तिकारी पत्रकार महासंघले चौतर्फी विरोधमा परेको मिडिया काउन्सिल विधेयक फिर्ताको आन्दोलन जारी राख्नु पर्नेमा जोड दिएको छ ।

माग पूरा नहुँदै उधारो सहमतिको आधारमा आन्दोलन तुहाउने चलखेल भएकोप्रति शंका व्यक्त गर्दै महासंघले आन्दोलन जारी राख्न आह्वान गरेको छ ।

महासंघको साउन २४ र २५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयहरु सार्वजनिक गर्दै जारी प्रेस वक्तव्यमा देशभरीका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आफ्नो छवि तथा चरित्र गुमाउँदै गएको र सत्ता पक्षीय अमूक राजनीतिक दलको भ्रातृसंगठनमा परिणत हुँदै गएको प्रति चिन्ता व्यक्त गरेको छ ।

प्रेस वक्तव्य

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ९ : १४ बजे

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

सामूहिक फूलखेतीमा महिला

तनहुँ – यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्।