खतरनाक भिलेन बन्दै अनिल कपूर « Khabarhub

खतरनाक भिलेन बन्दै अनिल कपूर


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘रेस’ सिरिजमा नेगेटिभ भूमिका निभाएका बलिउड अभिनेता अनिल कपूर छिट्टै नै मुख्य भूमिकामा खलनायकको भूमिका निभाउने भएका छन् ।

भारतीय मिडियाका अनुसार आदित्य राय कपूर र दिशा पटानी स्टारर एक्सन थ्रीलर फिल्ममा अनिललाई नकारात्मक भूमिकामा देखिने भएको हो ।

मुम्बई मिररका अनुसार फिल्ममा अनिल कपूरको नगेटिभ भूमिका रहनेछ । यो फिल्मको शूटिङ मार्चबाट शुरु हुनेछ । फिल्मलाई गोवा तथा मुम्बई लगायतका स्थानमा छायांकन गरिनेछ ।

यस वर्षको अन्तिमसम्म रिलिज गरिने तयारी भए पनि अहिले भने फिल्म प्री–प्रोडक्सनका क्रममा छ । ‘आशिकी २’ को सफलतापछि निर्देशक मोहित सुरीले यो फिल्मको निर्देशन गर्ने भएका छन् । फिल्ममा कुनाल खेमुको पनि अभिनय रहने जनाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  १ : ०० बजे

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका