प्रदेश ५ लोकसेवा आयोगका अध्यक्षले लिए सपथ « Khabarhub

प्रदेश ५ लोकसेवा आयोगका अध्यक्षले लिए सपथ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रदेश ५ को लोकसेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलसमक्ष भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रदेश ५ को प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार भएको सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेललगायतको उपस्थिति रहेको थियो । मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख झाले भट्टराईलाई साउन २३ गते लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षको सपथसँगै उक्त प्रदेशमा कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

प्रदेश न ५ को प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार आयोजित समारोहमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदबहाली गर्दै आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराई ।

 

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ३ : २६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको