नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकाश गरिने  | Khabarhub Khabarhub

नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकाश गरिने 


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकाश गर्ने सरकारले लक्ष लिएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिमा नयाँ विकास र प्रविधि भित्र्याउने समेत बताए ।

उनले नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकाश गर्ने सरकारको लक्ष्य भएको बताए ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ४ : २१ बजे

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

गौर घटनाका सन्दर्भमा अध्ययन गर्न बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले रौतहटको गौरमा २०६३ चैत ७ गते भएको

नेपालले दियो होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा

प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन्

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सरकारी प्रयोगशालामा ‘रिपोर्ट भेन्डिङ मेसिन’को सेवा, रिपोर्ट आफैं निकाल्न सकिने 

नेपालमै पहिलो पटक डिजिटल पीसीआर मेसिन तथा रिपोर्ट भेण्डिङ मेसिन