सफाइ पाएसँगै अदालत परिसरमा ओइरिए सन्दीपका समर्थक (तस्बिरहरू) « Khabarhub

सफाइ पाएसँगै अदालत परिसरमा ओइरिए सन्दीपका समर्थक (तस्बिरहरू)


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेग स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि उनका समर्थक ओइरिएका छन् ।

उच्च अदालतले फैसला सुनाउनुअघि नै सयौँ समर्थक अदालत परिसरमा थिए ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले १९ वर्षीया युवतीको बलात्कार प्रकरणमा सन्दीप निर्दोष रहेको फैसला सुनाएसँगै हजार आसपास फ्यान अदालत परिसरमा जम्मा भए ।

राष्ट्रिय झन्डासहित उत्रिएका उनीहरूले सन्दीपको पक्षमा हुटिङ गरे। फ्यानको भिड लागेपछि प्रहरीलाई अदालत परिसरको माहोल सम्हाल्न हम्मे पर्‍यो ।

 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ५ : ५९ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै