प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु « Khabarhub

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ।

पशुपति चौँलागाई फाउण्डेशनको आयोजनामा भएको प्रतियोगिताको नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष, बागमती प्रदेशका पूर्ब मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।

खेलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीले एक जिम्मेवार नेता र अभिभावक गुमाएको बताए।नेपाली राजनीति र गणतन्त्र प्राप्तिको लागि चौलागाईंले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गरे।

बैतेश्वर गाउँपालिकाको मैनापोखरी स्थित देउराली खेल मैदानमा भइरहेको प्रतियोगितामा जिल्ला भरबाट १० वटा टिम सहभागी बनेका छन्।

प्रतियोगितामा पहिलो दिन लिग चरणका ६ वटा खेल सम्पन्न भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ९ : १९ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।